Offcanvas
Edit Template

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

Share
Share
Share
Share
Share
NCELL

अभिनेता तथा निर्देशक विराज भट्ट र उनका छोरा अभिनेता समीर

काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टले चलचित्र विकास बोर्डबाट आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माणका लागि निर्माण इजाजत लिएका छन् ।

विराजले पुस ११ गते ‘१२ गाउँ २’ शीर्षकमा निर्माण इजाजत लिएका हुन् । फिल्मको बजेट एक करोड रुपैयाँ उल्लेख छ । विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा कथा, निर्देशन विराजकै हुने उल्लेख छ ।

कलाकारमा विराजसहित समीर भट्ट र सनिशा भट्टराईको नाम उल्लेख छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘१२ गाउँ’को पहिलो भागले २० करोड हाराहारीमा बक्स अफिसमा कमाइ गरेको छ ।

पहिलो फिल्म सुपरहिट भएपछि विराजले दशैंको बेलामै दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । यो फिल्मबाट उनका छोरा समीरसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गरेका थिए । विराजले दर्ता गरेको ‘१२ गाउँ २’ को कलाकारको नाममा न्यान्सीको नाम उल्लेख छैन ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V